National Planning Commission (NPC) dfds || राष्ट्रिय योजना आयोग

सार्वजनिक सूचना जारी गरिएको बारे ।

बिषय: सार्वजनिक सूचना जारी गरिएको बारे ।

संयुक्त राष्ट्र संघ UNOHRLLS र नेपाल सरकारको सहकार्यमा मिति २०७३।१२।९ र १० गते काठमाडौमा आयोजना हुने "Regional Meeting on  Sustainaible Energy " सम्वन्धी क्षेत्रिय बैठक रयाडिसन होटल, काठमाडाैंमा सञ्चालन हुने व्यहोरा अनुरोध छ । सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ बमोजिम बोलपत्र आव्हान गर्न समय  अभाव भएको परिप्रेक्ष्यमा  सार्वजनिक खरिद ऐन २०६३को दफा ६६ र नियमावली २०६४ को नियम १४५ को प्रावधान अनुसार विशेष परिस्थिति सृजना भई उक्त बैठक काठमाडौको रयाडिसन होटलमा सञ्चालन गरि सेवा खरिद गरिएको व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।

DOWNLOAD

© 2023 सर्वाधिकार सुरक्षित. राष्ट्रिय योजना आयोग