National Planning Commission (NPC) dfds || राष्ट्रिय योजना आयोग

LLDC Think Tank(ITT) सँग सम्बन्धित Research Study सम्बन्धमा ।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्क मिति २६ जुलाई २०१७ को ईमेलबाट प्राप्त हुन आए अनुसार  “Economic diversification of LLDCs: Case of Mongolia, Nepal, Bhutan and Paraguay” विषयमा अनुसन्धानात्मक अध्ययन (Research Study) गर्न ईच्छुक योग्यता पुगेका संस्थाहरुबाट International Think Tank for Landlocked Developing Countries(ITT) र UNDP ले आवेदन आव्हान गरेको व्यहोरा सम्बन्धित ईच्छुक सरोकारवालालाई यसै सूचना मार्फत जानकारी गराईन्छ । उपर्युक्त सूचना सम्बन्धी विस्तृत जानकारी तथा कार्य क्षेत्रगत शर्त (ToR) तल उल्लिखित लिङ्कबाट प्राप्त गर्न सकिने छ ।

 

http://land-locked.org/procurement-notice

http://www.mn.undp.org/content/dam/mongolia/procurement/proc-notices/procurement_notice/2017/0725-bold/RFP-2017-011%20LLDC%20ED%20Research%20Study.pdf

DOWNLOAD

© 2023 सर्वाधिकार सुरक्षित. राष्ट्रिय योजना आयोग