National Planning Commission (NPC) dfds || राष्ट्रिय योजना आयोग

सदस्य, प्रो. हिरेन्द्रमान प्रधानको विदाई

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.ई. हिरेन्द्रमान प्रधानले मिति २०७४।६।३० मा राजीनामा दिनु भएको छ। उहाँले यस आयोगमा रहँदा पुर्‌याउनु भएको महत्त्वपूर्ण योगदानका लागि धन्यवाद दिँदै आगामी दिनको सफलताको कामना सहित बिदाई व्यक्त गरियो ।

 

DOWNLOAD

© 2023 सर्वाधिकार सुरक्षित. राष्ट्रिय योजना आयोग