यस आयोगबाट १५ जेठ २०७३ मा प्रकाशित "आर्थिक वर्ष २०७३।७४ को वार्षिक विकास कार्यक्रम" को अनुसूची २.१ देखि अनुसूची १०.२ सम्मका अनुसूचीहरुको महल (Column) ४ मा "आ.व. २०७२।७३ को संशोधित अनुमान" र अनुसूची ५.३ देखि अनुसूची १०.२ सम्मका अनुसूचीहरुको महल ११ मा "वैदेशिक ऋण" हुनुपर्नेमा अन्यथा उल्लेख हुन गएको व्यहोरा अनुरोध गर्दछौं । संशोधित संस्करण यस आयोगको वेवसाइटमा उपलब्ध छ ।
आर्थिक वर्ष २०७३।७४ को वार्षिक विकास कार्यक्रम सम्वन्धी सूचना
Posted on 07-Jun-2016
View All
News / Notices
-
13-Dec-2024
आ.व. २०८२/८३ का लागि प्रदेश सरकार र स्थानीय तहमा प्रदान गरिने सङ्घीय समपूरक अनुदान तथा सङ्घीय विशेष अनुदान सम्बन्धमा अत्यन्त जरुरी सूचना
-
03-Dec-2024
Invitation For Bid
-
08-Oct-2024
सोह्रौ योजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धी पूर्व उपाध्यक्षज्यूहरु र निजी क्षेत्र, सहकारी क्षेत्र, गैर सरकारी संस्थाहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्बन्धमा।
-
07-Oct-2024
१६ औं योजना र यसको कार्यान्वयनमा निजी क्षेत्रको योगदान सम्बन्धी अन्तरक्रिया कार्यक्रम।
View All
Press Releases
-
17-Nov-2024
प्रेस विज्ञप्तिः राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठकको सम्बन्धमा ।
-
07-Oct-2024
प्रेस विज्ञप्ति: माननीय उपाध्यक्ष तथा सदस्यहरूबाट प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको सम्बन्धमा।
-
06-Oct-2024
प्रेस विज्ञप्ति: सोह्रौ योजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धी पूर्व उपाध्यक्षज्यूहरु र निजी क्षेत्र, सहकारी क्षेत्र, गैर सरकारी संस्थाहरुसंगको अन्तरक्रिया सम्बन्धमा।
-
29-Sep-2024
प्रेस विज्ञप्ति:बहुक्षेत्रीय पोषण योजना तेस्रो(२०८०/८१-२०८७८८) को सार्वजनिकीरण