national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा नवमी - २४

आर्थिक वर्ष २०७३।७४ को वार्षिक विकास कार्यक्रम सम्वन्धी सूचना

यस आयोगबाट १५ जेठ २०७३ मा प्रकाशित "आर्थिक वर्ष २०७३।७४ को वार्षिक विकास कार्यक्रम" को अनुसूची २.१ देखि अनुसूची १०.२ सम्मका अनुसूचीहरुको महल (Column) ४ मा "आ.व. २०७२।७३ को संशोधित अनुमान" र अनुसूची ५.३ देखि अनुसूची १०.२ सम्मका अनुसूचीहरुको महल ११ मा "वैदेशिक ऋण" हुनुपर्नेमा अन्यथा उल्लेख हुन गएको व्यहोरा अनुरोध गर्दछौं । संशोधित संस्करण यस आयोगको वेवसाइटमा उपलब्ध छ ।