राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा नवमी - २४
३१ असोज, २०७४
https://giwmscdnone.gov.np/media/app/public/56/posts/1684317449_24.docx
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७४।०६।०२ को निर्णय अनुसार डा. गोविन्द राज भट्ट राष्ट्रिय योजना आयोगको सदस्य पदमा नियुक्त हुनु भएको छ। डडेल्धुरा निवासी डा. भट्ट पूर्व सचिव हुनुहुन्छ। उहाँले रूसको Moscow Power Engineering प्रतिष्ठानबाट नेपालको विद्युत प्रणाली विकास विषयमा विद्यावारिधि गर्नु भएको छ ।