आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन, मध्यमकालीन खर्च संरचना र विकास निर्माणसँग सम्बन्धित विषय उपर माननीय अर्थ मन्त्रीज्यूको सम्बोधन सहित विभिन्न मन्त्रालयहरूसँग छलफल सम्पन्न