आगामी नोभेम्बर२०२६ मा नेपाल र बंगलादेश अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने तय भएकोमा दुवै मुलुकले सहज र दिगो स्तरोन्नति हुने सुनिश्चित गर्नका लागि थप तयारी अवधि उपलब्ध गराउन संयुक्त राष्ट्र संघमा अनुरोध गरेका छन् । यसै सन्दर्भमा दुवै देशको स्तरोन्नति