माननीय उपाध्यक्षज्यूको अध्यक्षतामा बसेको आयोगको ३६ औं बैठकमा नवनियुक्त मुख्यसचिव तथा आयोगका पदेन सदस्य श्री गोविन्द बहादुर कार्कीज्यूलाई स्वागत गरियो ।