यूरोपियन पार्लियामेंटका सदस्यहरूले माननीय उपाध्यक्षज्यूसंग नेपालको आर्थिक बिकासलगायतका बिषयमा छलफल गर्नु भएको छ । मितिः २०८३/०६/०६