रसुवागढी भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको विपद्पछिको आवश्यकता मूल्याङ्कन प्रतिवेदन तयार गर्न माननीय उपाध्यक्षज्यूको संयोजकत्वमा गठित निर्देशक समितिको बैठक सम्पन्न ।